NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

कोरोनामा प्रयोग हुने जडिबुटीको अनुशन्धान गर्नुपर्छः विज्ञ

शुक्रबार भदौ १९ , २०७७
Reading Time: 1 min read
A A
कोरोनामा प्रयोग हुने जडिबुटीको अनुशन्धान गर्नुपर्छः विज्ञ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ, काठमाडौँ ।
कोभिड १९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिना भित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जान सक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा उपस्थित विज्ञहरुले स्वास्थ्यकर्मीले अहिले कै स्थितिमा काम गर्नुपरे एक महिना भित्रमा काठाडौंको उपत्यकामा कोभिड संक्रमण नियन्त्रण बाहिर जान सक्ने बताएका हुन् ।

जनस्वास्थ्य विज्ञ कार्यकारी प्रमुख डा. महेश मास्केले चिकित्सक र नर्सहरुको जायज मागहरु पुरा गरी उत्प्रेरित गर्नुपर्नेमा सरकारले न्यूनतम स्वास्थ्य सामग्री समेत उपलब्ध नगरेर हेलचेक्रयाई गरिरहेको बताए । न्यूनतम स्वास्थ्य सामग्र्री उपलब्ध गराउन नसक्ने सरकारले कोभिड नियन्त्रणमा छ भनेर कसरी भन्न सक्यो भन्दै प्रश्न समेत गरे । उनले यही गतिमा काम भइराख्ने हो भने अवको एक महिना भित्रमा काठमाडौं उपात्यकाको स्वास्थ्य स्थिति नियन्त्रण भन्दा बाहिर जाने बताए ।

जनस्वास्थ्य विज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठाले स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने र मनोबल कसरी बढाउने भन्ने पक्षमा व्यवस्थापन गर्न नसके भयाभह स्थिति आउनसक्ने बताए । समुदाय स्तरमा संक्रमण रोक्न नसकेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलने स्थिति आए संकट आउन सक्ने उनले बताए ।

Advertisement

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य संस्थाहरुमा नै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि तयार भएको आधारभूत मापदण्डको पालना नभएको बताए । कतिपय अस्पतालमा विरामी आउँदैनन भन्दै पीसीआर परीक्षण नै नगरेको पनि उनले बताए । यसबाहेक मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने, पीपीईको प्रयोग राम्रोसँग गर्ने लगायतका काम अझैपनि हुन नसकेको उनले बताए । सरकारले आवस्यक अनुगमन नगर्दा अस्पतालहरुले कोभिड रोकथामको मापदण्ड कार्यान्वयन नगरेको उनको भनाई छ ।

आयुरवेदिक तथा वैकल्पिक चिकित्साका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोभिडबाट त्रसित भई घरमा बस्ने र जडिबुटी खाएका नेपाली भन्दै बाहिर निस्कने प्रवृतिले समस्या आएको बताए उनले परप्परागत रुपमा एन्टीभाइरल औषधिको रुपमा प्रयोग हुँदै आएका जडिबुटी सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए । कोरोनासँगै जिउनको लागि के खाने भन्ने सम्बन्धमा अनुसन्धान हनुपर्ने पनि उनको भनाई छ । नेपालीहरुको भान्सामा प्रयोग हुने मसला तथा अन्य खाद्य जडिबुटी सम्बन्धमा पनि अनुसन्धान हुनुपर्ने आवस्यकता रहेको उपाध्यायले बताए ।

पछिल्लो समय उपत्यका लगायतका विभिन्न जिल्लामा समुदाय स्तरमा संक्रमण फैलन थालेपछि स्थानीय जिल्ला प्रशासन कर्यालयबाट निषेधाज्ञा जारी हुँदै आएकोछ । यस्तो अवस्थामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारबाहीको सम्बन्धमा आज शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित उपसमितिको बैठकमा छलफल भएको हो । छलफलका क्रममा विज्ञहरुले अहिले अवलम्बन गरिएको रोकथामको विधिहरुले संक्रमणलाई नियन्त्रणमा राख्न नसक्ने भन्दै अझ प्रभावकारी रुपमा काम गर्न सुझाव दिएका छन् ।

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.