२० भाद्र, विराटनगर ।
नेपालमा आज शनिबार थप १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुनेहरुको संख्या २७ हजार १ सय २७ पुगेको छ ।