×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

मोरङमा ७ बजेसम्म बजार खुल्ने गरी निषेधाज्ञा

२२ भाद्र २०७७

२२ भदौ, विराटनगर ।
कोरोना संक्रमण नियन्त्रणका लागि मोरङमा भदौ २८ गतेसम्म निषेधाज्ञा थप भएको छ । सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने गरि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

कोरोना महामारी अझै नियन्त्रणमा नआएको तथा लकडाउन/निषेधाज्ञाले सर्वसाधारणको जीवनयापनमा कठिनाई भएकोले जीवनयापन सहज बनाउने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । यसअघि भदौ ५ गतेबाट जारी निषेधाज्ञा ३ पटक थपहुँदै सोमबार राती सम्मकालागि जारी गरिएको थियो ।

Advertisement

 

निषेधाज्ञा अबधिमा सार्वजनिक यातायात, होटल, शैलुन, गुद्री, हाटबजार र सभा समारोहबाहेक सबै खुल्ला हुनेछ । यसअघि दैनिक ४ बजेसम्म खुल्ला गरिएको बजार अब ७ बजेसम्म खोल्न दिईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाईएको छ । होटल र रेष्टुरेन्टहरु पनि ग्राहक नराखी टेक अवे वा होम डेलिभरी गर्नेगरी सञ्चालन गर्न पाउने भएका छन । सिटी रिक्सा जोर विजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने तर यात्रु २ जनामात्र चढ्ने पाउने छन् । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालनगर्न पाउने निर्णय गरिएको छ ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top