×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

विश्वव्यापी कविता प्रतियोगितामा विराटनगरकी राधिका प्रथम

२२ भाद्र २०७७

२२ भदौ, विराटनगर ।
विराटनगरकी अग्रज कवयित्री राधिका गुरागाईं विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा प्रथम भएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विराटनगर निवासी गुरागाईं प्रथम भएकी छन् ।

जगन्नाथ शर्मा गुरागाईं साहित्य प्रतिष्ठानकी अध्यक्ष र नेपाली लेखक संघकी केन्द्रीय सदस्यसमेत रहेकी गुरागाईंको ‘इन्द्रेणी सपनाहरू’ शीर्षकको कविता प्रथम घोषित भएको हो । विगत साढे तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय गुरागाईंका कवितासंग्रह प्रकाशित छन् । यस प्रतियोगितामा पुरस्कार स्वरुप राधिकाले ५ सय युएस डलर र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

Advertisement

विश्वभरका करिब ३ सय नेपाली कविहरुलाई उछिन्दै गुरागाईं प्रथम हुन सफल भएकी हुन् । त्यस्तै प्रतियोगितामा उदयपुरका कवि जीवन आरोही दोस्रो र झापाका कवि केशव भट्टराई तृतीय भए । आरोहीको कविता ‘निमन्त्रणा’ र भट्टराईको कविता ‘पर्खाइ’ क्रमशः द्वितीय र तृतीत भएका हुन् ।

यसैगरी खोटाङ निवासी कवि शुभचन्द्र राई चौथो र अमेरिका निवासी कवि कल्पना तामाङ पाँचौ स्थानमा रहेर पुरस्कृत भएका छन् । कवि राईको कविता ‘कथाको पात्र’ र कवि तामाङको कविता ‘विभेदको पानी’ पुरस्कृत भएका हुन् । दोस्रो हुनेलाई नगद ३ सय युएस डलर, तेस्रो हुनेलाई नगद २ सय युएस डलर र चौथो र पाँचौ हुनेलाई नगद १–१ सय युएस डलर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेको निर्णायक समितिले पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top