पछिल्लो २४ घण्टामा ९०२ संक्रमित थपिँदा २,२८७ जना डिस्चार्ज

२३ भदौ, काठमाडौं । आज मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

Advertisement

कुल संक्रमितमध्ये हाल १४ हजार ८ सय ६८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आजै २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top