×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

महोत्तरीमा क्रसर आतंक: तटबन्ध भत्काएर बाटो बनाउँदै

२४ भाद्र २०७७

२४ भदौ, जनकपुरधाम ।
महोत्तरीको बर्दिवास नगरपालिका ६ किसाननगरस्थित रातु खोलामा बनाइएको तटबन्ध भत्काएर क्रसर माफियाले बाटो बनाउन सुरु गरेका छन् । केहि दिन अघि रातु खोलामा करिब १५ लाखको लागतमा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध स्थानीय सुमित बालुवा प्रशोधन उद्योगले भत्काएर बाटो निर्माण गर्न लागेको छ ।

खोला अवैध रुपमा उत्खनन् गर्ने उद्धेश्यका साथ तटबन्ध भत्काएर बाटो निर्माण गर्न लागेको स्थानीयले बताएका छन । जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खनन् माथि प्रतिवन्ध लगाएको छ । जिससले बेलाबेलामा खोला अनुगमन पनि गर्दे आएको छ तर खोला किनारमा ३० भन्दा बढी क्रसरहरु सञ्चालनमा रहेका छन् । खोलामा रहेका सबै क्रसरहरु मापदण्ड विपरित नै सञ्चालनमा रहेको स्थानीयले बताएका छन् । यस्ता गम्भिर विषयमा पनि स्थानीय सरकारले उदासिनता देखाएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । अबैध उत्खनन्ले खोला नजिकका आधा दर्जन गाउँ नै जोखिममा रहेका छन् । कतै नगरपालिकाको मिलोमतोमा त कतै प्रहरी प्रशासनको मिलोमतोमा खोला खनिने क्रम अझै रोकिएको छैन ।

प्रदेश २ का रातु, जंघा, कमला, औरही, बसही लगायतका खोलामा क्रसर माफियाले दादागिरी शैलीमा खोला उत्खनन गर्दै आएको प्रभावित बनेकाहरुले बताउँदै आएका छन् । झण्डै १ वर्ष अगाडि धनुषाको औरही खोलामा क्रसर माफियाले पर्यावरण अभियन्ता दिलीप महतोले उत्खननको विरोध गर्दा क्रसर माफियाले उनको हत्या गरेका थिए । धनुषामै पेस्तोल देखाएर उत्खनन् गरेको घटना पनि सार्वजनिक भईसकेको छ । तर अझै महोत्तरीमा क्रसर माफियाको राज चलेकै छ । तटबन्धको सय मिटर पूर्व रहेको क्रसर उद्योगले रातिको समयमा उत्खनन् गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको स्थानीय बताउँछन् । उक्त क्रसर उद्योगको गाडीले तटबन्ध माथि ग्राभेल हालेको र तटबन्ध माथिबाट टिपर र जेसीबी चलाउँदै आएका छन् । प्रशासनलाई जानकारी गराउँदा केहि समयमै प्रहरी आएपनि प्रहरीले गाडी देखेपनि नदेखेको जस्तो गरेर त्यहाँबाट फर्किएको स्थानीय मनोज साहले बताए ।

तटबन्ध माथिबाट गाडी लान खोज्दा नवनिर्मित तटबन्धको केहि भाग पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । क्रसरका मेनेजर सुनिल साहले आफुलाई वडाध्यक्षले भनेपछि मात्रै खनेको भन्दै अवैध उत्खनन्लाई निरन्तरता दिदै आएका छन् । यस विषयमा बर्दिबास नगरपालिका ६ का वडाध्यक्ष पदम आलेले भने आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको बताएका छन् । उनले आफुले कुनै क्रसर उद्योगलाई उत्खनन् तथा तटबन्ध माथिबाट बाटो निर्माण गर्न अनुमति नदिएको दाबी गरेका छन् । सुमित बालुवा प्रशोधन क्रसर उद्योगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको बताएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top