उपत्यकामा पसलहरू आलाेपालाे खाेल्न दिने, कुन बार कुन पसल खुल्छन् ?

२४ भदौ, काठमाडौं।
काठमाडौं उपत्यकाका तीनवटा जिल्लाहरुमा जारी रहेको निषेधाज्ञाको स्वरूप परिर्वतन गरिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय,उद्योग वाणिज्य संघ, सरकारी चिकित्सक सम्मिलित भर्चुअल बैठक तथा उपत्यका मेयर फोरमले गरेको आग्रह अनुसार उपत्यकामा जारी करिब तीनहप्ते लामो निषेधाज्ञामा केही खुकुलो पारिएको हो ।

गृहमन्त्रालयले अनुमोदन गरेसँगै तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरेर निशेषाज्ञाको मोडलमा परिर्वतन भएको सूचना जारी गरेका हुन् ।

निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो । त्यस्तै, पसलको हकमा फरक प्रकृतिका पसललाई फरक दिनमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको काठमाडौं जिल्लाका प्रजिअ जनकराज दाहालले बताए ।

Advertisement

यसैगरी सपिङमल खुल्ला गर्ने, जुत्ता कपडाजस्ता फेन्सि पसलहरु सोमबार, बुधबार र शनिबार तथा भाँडा पसल आदि आइतबार, मंगलबार र शुक्रबार खोल्न पाउने छन् । फुटपाथ पसलहरु विहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजे सम्म खोल्न पाइनेछ । त्यस्तै, फर्निचर, अटोमोवाइल सोमबार र बुधबार खोल्न पाइनेछ । साथै, नाकामा अहिले जे व्यवस्था छ त्यही कायम रहनेछ ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top