×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

संविधान दिवसबारे जनचेतनामूलक कार्यक्रम प्रकाशन/प्रसारण गर्न सरकारको उर्दी

२४ भाद्र २०७७

२४ भदाै, काठमाडाैँ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संविधान दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम प्रकाशन/ प्रसारण गर्न आमसञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

Advertisement
Advertisement

आगामी असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा गठित प्रचारप्रसार उपसमितिको बैठकले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्रका साथै सामुदायिक एंव निजी क्षेत्रका अन्य सञ्चारमाध्यमलाई समेत संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवादलगायत जनचेतनामूलक कार्यक्रम प्रकाशन/प्रसारण गर्न उर्दी गरेको हो ।

राष्ट्रिय समाचार समितिलाई राष्ट्रिय दिवससम्बन्धी विशेषाङ्क/स्मारिका, लेख वा कार्यक्रम उत्पादन/निर्माण गरी सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन भनिएको छ । समितिले गोरखापत्र, द राइजिङ नेपाललगायत राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क÷स्मारिका र संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेखरचनाको संँगालो प्रकाशन गर्नाका साथै अन्य निजी क्षेत्रका सञ्चारगृहलाई प्रकाशन गर्न पनि आग्रह गरेको छ ।

बैठकपछि मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल टेलिभिजन, रेडियो नेपालले नेपालको संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण गर्ने तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चारमाध्यमलाई पनि कार्यक्रम प्रसारणका लागि अनुरोध गर्ने ।’

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकबाट “संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ” जस्ता नारा मास एसएमएस पठाउने निर्णय पनि गरिएको छ । दिवसको शुभकामना सन्देश शहरका विभिन्न स्थानमा रहेको डिस्प्ले बोर्डमा प्रसारण गर्न काठमाडौँ महानगरपािलकासँगको समन्वयमा दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ ।

Advertisement
Advertisement

बैठकले दिवसको दिन आआफ्ना घरघरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न भनी प्रसारप्रचार गर्न, जागरण गीत प्रसारण गर्न, वृत्तचित्र प्रसारण गर्न र मूल कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न पनि आमसञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।रासस

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top