×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

व्यवसायीलाई ब्याज तिर्नै हम्मे

२५ भाद्र २०७७

काठमाडौँ : पाँच महिनाअघि लकडाउन सुरु भएपछि मुलुकमा सार्वजनिक सवारीसाधन चलेका छैनन् । प्रयोगमा नआउँदा बस थोत्रिएका छन् । व्यवसायीहरू बैंकको ऋण र किस्ता बुझाउन नसक्दा थला परेका छन् । लाखौं गुमाएका व्यवसायी अहिले बैंक ऋण कसरी तिर्ने र आफू कसरी उठ्ने विकल्पको खोजीमा छन् ।

तिनैमध्येका हुन्, बुटवलका बस व्यवसायी मोहन पीएस । उनका आठ वटा बस छन् । गत माघमा एउटा बसलाई ८० लाख खर्चेर ६ वटा सेभेन स्टार एसी बस थपेका थिए । तर, एसी बस दुई महिना गुड्न पाएनन् । लकडाउन भयो । लाखौंका बस बसपार्क परिसरमा थन्किएका छन् । घामपानीले बसका टायर र पार्ट्स खिइएका छन् । मर्मतमा कति लाग्ने हो, टुंगो छैन ।

तर, बस किन्न एनआईसी एसिया बैंकबाट लिएको ४ करोड ऋणको ब्याज बढिरहेको छ । सरकारले दिने भनेको छुट पनि बैंकले दिएको छैन ।

मोहनलाई अहिले बैंकको ब्याज र किस्ता कसरी चलाउने भन्ने चिन्ता छ । ‘कमाएको सम्पत्ति मात्र होइन, भएको घरसम्पत्ति पनि धितोमा छ,’ उनले भने, ‘अब त उठ्नै नसक्ने गरी चुर्लुम्म डुबियो । के गर्ने अन्योल छ रु आफैं बाँच्नका लागि पनि विकल्प खोज्नुपर्ने भएको छ ।’ मोहन झन्डै ३ दशकदेखि बस व्यवसायमा छन् । बसबाहेक अन्य काममा नलागेकाले अब के गर्ने भनेर बिलखबन्दमा परेको उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार देशभरमा बस र जिप गरी २ लाख ५० हजार सार्वजनिक सवारी छन् । तिनमा झन्डै साढे १२ खर्बको लगानी भएको छ । व्यवसायीहरू धेरैले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् ।

अहिले त्यही ऋणको ब्याज र किस्ता बुझाउन नसक्दा उनीहरू बिलखबन्दमा परेका हुन् । ‘बैंकले किस्ता र ब्याज मागेर दिनको दिन तनाव दिन्छन्,’ बस व्यवसायी रचना पन्थले भनिन्, ‘कमाउने बस थन्केका छन् । कहाँबाट कसरी बुझाउने उपाय छैन ।’ पन्थका ११ बस छन् । बैंकबाट लिएको ऋणको मासिक ७ लाख ५० हजार किस्ता र ब्याज मात्रै बुझाउनुपर्छ ।

‘बस नचलेको ५ महिना भइसक्यो । हामी विकल्पविहीन भएका छौं,’ उनले भनिन्, ‘व्यवसायीले अबको ६ महिनासम्म बैंकलाई ब्याज र किस्ता तिर्न नसके पनि सरकारले व्यवसायीलाई कालोसूचीमा निकाल्न नहुने बनाइदिनुपर्छ ।’

सरकारले सार्वजनिक यातायातलाई मध्यम प्रभावितको सूचीमा राखेको छ । त्यही आधारमा अघिल्लो वैशाखदेखि असारसम्मको सार्वजनिक बसको कर्जामा २ प्रतिशत ब्याज घटाउन निर्देशन दिएको छ ।

यसमा व्यवसायीहरूको चित्तदुखाइ छ । ‘सार्वजनिक सवारी व्यवसायीका दुःख कहिल्यै सरकारले देखेन । लकडाउनसँगै ठ्याक्कै बन्द भएको व्यवसायलाई सरकारले पूर्ण प्रभावित पनि भनेन । त्यो आधारमा छुटको प्राथमिकतामा पनि पछाडि पर्‍यौं,’ पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले भने, ‘हामी उठ्नै नसक्ने गरी पछारिएका छौं ।’ ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top