×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

न्यूरो हस्पिटलले सुरु गर्याे कोरोना संक्रमितको निःशुल्क उपचार

२५ भाद्र २०७७

२५ भदौ, विराटनगर ।
विराटनगरस्थित न्यूरो हस्पिटल अन्र्तगतको कोभिड विशेष हस्पिटलले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ । प्रदेश नं १ समाजिक विकास मन्त्रालयको स्वीकृति पछि अस्पतालले मंगलबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

संक्रमितलाई तनाव रहित सेवा दिन अस्पताल भित्रै कोरोना संक्रमित बिरामीहरुका लागि आन्तरिक खेलकुदको व्यवस्था , टिभि हेर्ने कक्ष , भेन्टिलेटर सहितको व्यवस्थाका माध्यामबाट सेवा तथा उपचारको गुणस्तरमा ध्यान दिएको अस्पतालले जनाएको छ । न्युरो अस्पतालले गत भदौ १२ गतेदेखि विराटनगरको महेन्द्र चौकस्थित आफ्नो विस्तारित शाखा ‘मातृशिशु अस्पताल’ लाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको छ ।

न्युरोद्धारा सञ्चालित कोभिड हस्पिटलमा हाल सेवाग्राहीहरुको चाप दिनप्रतिदिन बढदै गईरहेको अस्पतालले जनाएको छ । जनरल ४३, आईसियु ७ र भेन्टिलेटर २ गरि ५० शैयाको क्षमतासहित सञ्चालनमा आएको कोभिड हस्पिटलमा हाल ११ जना संक्रमितहरु उपचाररत छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुलाई २४ घण्टे चिकित्सकीय परामर्श, पौष्टिक तथा सन्तुलित भोजन र चिकित्सकको सल्लाह बमोजिमको आवश्यक औषधी लगायतको सम्पुर्ण सेवा सुविधा प्रदान गरिँदै आईएको अपरेशनल डाइरेक्टर भट्टराईले बताए ।

यता , अस्पतालकै कोभिड क्राइसिस म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजक इं रंजित राज बस्नेतले प्रदेश नं. १ मै पहिलोपटक नेपाल सरकारद्धारा मान्यता प्राप्त निजी कोरोना परिक्षण प्रयोगशालाको संचालनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन । प्रयोगशाला संचालनमा आइसके पछि ६ घण्टाभित्र नतिजा आउने गरि दैनिक ५ सय भन्दा बढिको कोरोना परीक्षण गर्न सकिने उनले बताए । प्रयोगशाला सञ्चालनमा आईसकेपछि अस्पतालका स्वास्थ्यकर्मीले शंकास्पद व्यक्तिको घरमै गएर पनि स्वाब संकलन गर्ने र यसका लागि सरकारद्धारा निर्धारित परीक्षण शुल्क लिने अस्पतालले जनाएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top