२५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै कुल संक्रमित हुनेहरुको संख्या आजसम्म ५१ हजार ९ सय १९ पुगेको छ ।
कुल संक्रमितमध्ये आज १४ हजार ९ सय २५ जना आइसोलेसनमा उपचाररत छन् ।
आज मात्र ९ सय ७२ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको कुने संक्रमितको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।