आज मात्र थपिए १,०३९ संक्रमित, १,१७३ जना डिस्चार्ज

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

कुल संक्रमित मध्ये १५ हजार १ सय १७ जना हाल आइसोलेसनमा उपचाररत छन् ।

Advertisement

आज आइतबार मात्र १ हजार १ सय ७३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसंगै हालसम्म उपचारपछि निको हुने संक्रमतिको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top