×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कतारबाट नेपाल एयरलाइन्सले थप ६ उडान भर्ने

२९ भाद्र २०७७

२९ भदौ, दोहा ।
कोरोना भाइरसका कारण कतारबाट स्वदेश फकर्ने नेपालीहरुको संख्या उल्लेखीय रहेपछि नेपाल एयरलाइन्सले कतारबाट काठमाडौंका लागि हुने उडान थप गरेको छ । कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट कतारस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका नेपालीहरुका लागि नेपाल एयरलाइन्सले थप ६ उडान थप गर्ने निर्णय गरेको हो ।

दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार सेप्टेम्बर १५, १६ र १७को लागि यस अघि नामप्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिईसकेको समेत जनाएको छ । यस्तै, सेप्टेम्बर २२, २४ र २५ कालगि तय भएका उडानहरुका लागि १५ सेप्टेम्बरबाट मात्र टिकटका लगि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । उक्त उडानका लागि प्राथमिकतामा परेका यात्रुहरुको नामावली पनि सार्वजनिक गरेको छ ।

स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड १९ नेगेटिभ सर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूतावासले जनाएको छ । पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको जनाएको छ । होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानीगर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ ।

पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ । हवाई भाडा पूर्व सूचनामा उल्लेख भए बमोजिम कतारी रियाल १४ सय ३० लाग्नेछ ।

साथै दूतावासको प्राथमिकता सूचीमा नाम पर्न वा हवाईटिकट खरिद गर्न थप शुल्क रकम बुझाउनु परेको केही गुनासाहरु प्राप्त भएको भन्दै यस प्रकारको कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ । कसैले यस प्रकारको शुल्क वा रकम असुल गरेको पुष्टि भएमा कानून वमोजिम कारवाही गरिने चेतावनी समेत दूतावासले जनाएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top