×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४० हजार कोरोना संक्रमित

३० भाद्र २०७७

३० भाद्र, विराटनगर ।
पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४० हजार कोरोना संक्रमित थपिएका छन्।

भारतमा सबैभन्दा धेरै ८१ हजार ९ सय, अमेरिकामा ३७ हजार ५ सय, ब्राजिलमा १९ हजार, अर्जेन्टिनामा ९ हजार ९ सय, रसियामा ५ हजार ५ सय , मेक्सिकोमा ४ हजार ४ सय, कोलम्बियामा ५ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको हो। भारतमा २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८० हजार ८ सय ८ पुगेको छ ।

अमेरिका र ब्राजिलमा समान ४ सय ५४ जनाले ज्यान गुमाएका छन्। अर्जेन्टिनामा ३ सय १५, मेक्सिकोमा २ सय १७, कोलम्बियामा १ सय ९९, पेरुमा १ सय २ र स्पेनमा ३३ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमित भएका २ करोड ९४ लाख ३३ हजारमध्ये २ करोड १२ लाख ६४ हजार निको भइसकेका छन्।

७२ लाख ३६ हजार सक्रिय संक्रमितमध्ये ६० हजार ६ सयको अवस्था गम्भीर छ। कोरोनाका कारण अहिलेसम्म ९ लाख ३२ हजार ३ सय ९० जनाले ज्यान गुमाइसकेका छन्।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top