×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026

मोडेर्नाको खोप सुरक्षित, ज्‍येष्ठ नागरिकमा पनि प्रभावकारी काम गर्ने

१५ आश्विन २०७७

१५ आश्विन, एजेन्सी ।
अमेरिकी औषधी कम्पनी मोडेर्नाको खोप सम्बन्धी गरिएको प्रारम्भिक सुरक्षा परीक्षणमा यसले बढी उमेरका सहभागीमा पनि युवामा जत्तिकै भाइरसलाई निर्मुल बनाउने एन्टिबडिज उत्पादन गर्न सक्ने देखिएको छ ।

यसको साइड इफेक्ट उच्च डोजमा फ्लुको सुइ जस्तै हुने अनुसन्धानकर्ताहरुले जानकारी गराएका छन् । ‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित यस अध्ययनले जेष्ठ नागरिकहरुमा यो खोपको सुरक्षा समबन्धी विस्तृतमा व्याख्या गरेको छ ।

जेष्ठ नागरिकहरु विशेषगरी कोभिड–१९ को गम्भीर लक्षणप्रति अधिक संवेदनशील समूह मानिन्छन् । तर यो नयाँ खोजले वास्तवमै अधिक राहत दिलाएको अध्ययनका प्रमुख डाक्टर एभान एनडरसन बताउँछन् । उमेर बढेसँगै हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जाने गर्दछ ।

यो नयाँ अध्ययन मोडेर्नाको सुरक्षा सम्बन्धी पहिलो चरणको ट्रायल अन्तर्गत रहेको थियो जुन १८–५५ वर्षीय सहभागीहरुमा परीक्षण गरिएको हो । यसमा २५ माइक्रोग्राम र १०० माइक्रोग्राम गरी मोडेर्नाका दुईवटा खोपहरु ४० वर्षदेखि ५६ वर्ष अनि ७० भन्दा माथिका उमेरका व्यक्तिहरुमा परीक्षण गरिएको हो ।

यसपछि अनुसन्धानकर्ताहरुले २८ दिनको अन्तरमा १०० माइक्रोग्राम डोजका दुईवटा खोप लगाउने जेष्ठ नागरिकहरुले पनि युवा जत्तिकै इम्युन प्रतिक्रिया जनाउने गरेको पत्ता लगाएका हुन् । मोडेर्नाले अब स्वीकृति या आपत्कालीन अनुमति पाउनु अगाडि तेस्रो चरणको अन्तिम ट्रायल गर्नेछ जसमा उच्च डोजको परीक्षण गरिनेछ ।

यसमा टाउको दुख्ने, शरीर दुख्ने, थकान, काम छुट्ने, हल्का ज्वरो आउने, सुइ लगाएको ठाउँमा दुख्ने लगायत सामान्य साइड इफेक्टहरु देखिने बताइएको छ ।

अहिलेसम्मको परीक्षणहरुमा दुईजना सहभागीले चाहिँ केही गम्भीर प्रतिक्रिया देखाएका छन्, जसमा एकजनालाई १०२.२ डिग्रीभन्दा माथि ज्वरो आएको थियो भने अर्का एकजनालाई अत्यधीक थकानका कारण काम गर्न नसक्ने भएका थिए ।

तर यी लक्षणहरु खोप लगाउनासाथ देखा परेको अनि केही समयमै ठीक पनि भएको एन्डरसन बताउँछन् । उनले भनेका छन्, “उच्च डोजको खोप लिने जेष्ठ नागरिकहरुमा पनि यस्तै साइड इफेक्ट देखा पर्नेछ र हल्का ज्वरो पनि आउने सम्भावना छ ।” (रोयटर्स)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top