Nepal Times
Nepal Times
3
Shares

नेपालमा आज २,२५३ संक्रमित थपिए, १,३२९ जना डिस्चार्ज

नेपालमा आज २,२५३ संक्रमित थपिए, १,३२९ जना डिस्चार्ज

१८ असोज, काठमाडौं । आज नेपालमा थप २ हजार २ सय ५३ जना नयाँ संक्रमित थपिँदा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् ।

आजसम्म कुल कोरोना संक्रमित हुनेहरुको संख्या ८६ हजार ८ सय २३ पुग्दा ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् ।

आज २२ हजार २ सय १९ वटा सक्रिय केशहरु छन् भने ४ हजार २ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.