×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

भिनाजुद्वारा ५ वर्षे बालकलाई निर्मम करणी, बेहोस भएपछि घाँटी थिचेर हत्या

२० आश्विन २०७७

जनकपुर : घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो) रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो ?’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा ।

लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्योग परिसरको खाल्डोमा पानी जमेको थियो । रूपेशलाई डिलमा राखेर उनी खाल्डोको पानीमा बल्छी थाप्न थाले । गरै (सानो माछा) ४–५ वटा झिकेपछि रूपेशलाई समाउन दिए । रूपेशले ‘यो माछा घर लान्छु’ भन्दै जिद्दी गर्न थाले ।

जब २२ वर्षीय रामबहादुरले रूपेशलाई माछा दिँदै एउटा प्रस्ताव राखे । उनको प्रस्ताव सुनेर अबोधले कुनै प्रतिक्रिया जनाएनन् । अचानक रामबहादुरले च्याप्प समाएर खेतमा उतानो पारेर पछारे । रूपेशको अनुहार खेतको आलीमा धस्रियो । जबर्जस्ती गर्न खोज्दा उनको मलद्वार च्यातियो । बेहोस भए । निर्ममतापूर्वक करणी गरेपछि रामबहादुरले नाडी छामे । कुनै संकेत नपाएपछि रूपेशले नै लगाएको कन्दनी फुकाले, त्यसैले घाँटी कसेर हत्या गरिदिए । अप्राकृतिक मैथुनको यो घटना धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा भएको हो ।

धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतका अनुसार सुरुमा बालकको हत्यामात्रै ठानिएको यो घटना यति जघन्य होला भन्ने अनुमान प्रहरीलाई थिएन । उनले भने, ‘घटनास्थल पुगेर वस्तुस्थिति बुझ्दा वास्तविकता बाहिर आयो ।’ उनका अनुसार सालोलाई जबर्जस्ती करणीपछि हत्या गरेर पातपतिंगरले छोपेर रामबहादुर ससुराली घर फर्किए । दिउँसै खेल्न हिँडेका रूपेश साँझ अबेरसम्म नफर्किएपछि घरमा हल्लीखल्ली मच्चियो । छोरा खोज्दै हिँडेका रामेश्वर सदासँगै रामबहादुर पनि निस्किए । खोजी टोलीमा गाउँले पनि मिसिए । मध्यरातसम्म खोज्दा पनि रूपेश भेटिएनन् ।

बिहान फेरि खोज्ने भन्दै गाउँलेहरू आ–आफ्नो घर फर्किए । तर रामबहादुर निदाउन सकेनन् । रातभर छटपटिइरहे । बिहानै ३ बजे उनी पुनः घटनास्थल पुगे । उनी त्यहाँबाट शव गायब पार्ने प्रयासमा थिए । तर, एक जना गाउँलेले हलचल भइरहेको चाल पाएपछि ‘को हो’ भन्दै नजिकै गए । रामबहादुर झाडीमा लुके । शौच गर्न आएको होला भन्ठानेर गाउँले फर्किए ।

शुक्रबार बिहानैदेखि गाउँले फेरि रूपेशको खोजीमा जुटे । रामबहादुर पनि टोलीमा मिसिए । माछा मार्न पुगेका दुई बालकले बिहान ११ बजेतिर रूपेशको शव फेला पारे । शंका लागेपछि रामबहादुरलाई गाउँलेले नियन्त्रणमा राखे र प्रहरीलाई खबर गरे ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top