२४ आश्विन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ गरि काठमाडौं उपत्यकामा २६७२ संक्रमित थपिएका हुन् ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट