बर्दघाटका मेयर धिरज शर्मा बस्याललाई कोरोना पुष्टि

२६ असोज ७७, मंगलबार

२७ आश्विन, परासी।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुटवलको नेसनल प्याथ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सामान्य ज्वरो र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको र आफू घरमै सेल्फ आइसोलेसनमा रहेको बस्यालले बताए ।

बस्यालले पछिल्लो पटक आफूसँग सम्पर्कमा रहेका व्यक्तिले सावधानीपूर्वक स्वाब परीक्षण गर्न र घर बाहिर ननिस्कन आग्रह गरेका छन् । पश्चिम नवलपरासीमा अहिले होम आइसोलेसनमा १ सय ५४ जना र क्वारेन्टाइनमा ५४ जना छन् ।

Advertisement

जिल्लामा कोरोना भाइरस संक्रमणबाट ८ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ५ जना पुरुष र ३ जना महिला रहेका छन् । जिल्लामा अहिलेसम्म ६ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

भर्खरको समाचार

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

सम्बन्धित समाचार

Scroll to Top