गण्डकी प्रदेशमा थप ५६ जनामा संक्रणम पुष्टि

२ कात्तिक ७७, सोमबार

३ कार्तिक, पोखरा ।
गण्डकी प्रदेशमा थप ५६ जनामा कोभिड १९ पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५६ जना संक्रमित भेटिएका हुन्। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जिल्लाका ३५ जनामा संक्रमण देखिएको हो।

तनहुँका ९ जना, बाग्लुङका २ जना र बाँकी २४ जना कास्कीको पोखरा महानगरपालिकाका रहेका छन्। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा तीन जिल्लाका ७ जनामा कोभिड १९ पुष्टि भयो। नवलपरासीका ५ जना तथा लमजुङ र वाग्लुङका एक एक जनामा पुष्टि भयो।

Advertisement

त्यसैगरी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ। गण्डकीका ३ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो। नवपरासीका १२ जना, तनहुँ र गोरखाका एकएक जनामा संक्रमण पोजेटिभ देखिएको छ।

त्यसैगरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की र स्याङ्जाका ११ जनामा संक्रमण पुष्टि भएको छ। कास्कीको पोखरा महानगरपालिकाका एक जना र स्याङ्जाको भिरकोटका १० जनामा कोभिड १९ पोजेटिभ देखिएको हो।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top