गोकुल बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण

६ कात्तिक, काठमाडौं ।

Advertisement

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा र उनकी श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाँस्कोटाले बिहीबार दिउँसो ट्विट गर्दै आफू र श्रीमतीलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका हुन्।

बाँस्कोटाले आफूमा कुनै लक्षण नभएको तर श्रीमती मानन्धरमा भने लक्षणसहित संक्रमण पुष्टि भएको बताएका छन्।  उनले बितेकाे दश दिन यता कसैसँग भेट नगरेकाे पनि बताएका छन् ।

Advertisement

बाँस्कोटाले लेखेका छन्, ‘मलाई पनि पाेजेटिभ देखियाे। तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाैँ । ‘

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top