आगोमा जलेर एक महिलाको मृत्यु

१७ कात्तिक ७७, मंगलबार

१७ कात्तिक, सल्यान ।

चुरोटबाट सल्किएको आगोले सल्यानमा एक महिलाको मृत्यु गएको छ ।

जिल्लाको शारदा नगरपालिका २ मैसेपानीकी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Advertisement

आइतबार राती खाना खाएर सुत्ने समयमा चुरोट खाएर ननिभाई सुतेको र खड्का सुतेको ओछ्यान र शरीरमा आगो लाग्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

ओछ्यानमा लागेको आगोको धुवाँले महिला बेहोस भएको र त्यसपछि उनी जलेको प्रहरीको भनाई छ । मृतक महिलाका पतिको केही वर्ष अघि निधन भएको र छोराहरु वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top