बीपी प्रतिष्ठानमा ३० वर्षीय संक्रमितको ज्यान गयो

१७ कात्तिक ७७, मंगलबार

१८ कार्तिक, विराटनगर ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

Advertisement

सप्तरी महादेवा ६ का उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार अस्पतालमा भर्ना भएकै दिन उनको ज्यान गुमेको हो। कोभिड १९ पोजेटिभ देखिएको उनी कार्तिक १७ गते अस्पताल भर्ना भएका थिए।

त्यही साँझ ५ः४० बजे उनको निधन भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top