निर्वाचनबारे ट्रम्पको ट्वीट भाम्रक र विवादास्पद भन्दै ट्वीटरले दियो नोटिस

१८ कात्तिक ७७, बुधबार

१९ कार्तिक, एजेन्सी ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उम्मेदवार जोय बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। मतगणना भइरहँदा बाइडेनले आफू निर्वाचन जित्ने दिशामा रहेको प्रतिक्रिया दिएका छन्।

उनले आफ्ना समर्थकलाई धैर्य राख्न आग्रह गरेका छन्।यता ट्रम्पले भने निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्। ट्वीट गर्दै ट्रम्पले आफूहरु जितको नजिक रहेको तर निर्वाचनमा केहीले धाँधली गर्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

Advertisement

मतदान केन्द्र बन्द भएपछि मत दिन पाइदैन भनेर उनले आज सम्बोधन गर्ने बताएका छन्। यता, ट्रम्पको उक्त ट्वीट भ्रामक भएको भन्दै ट्वीटरले उनको ट्वीटमा नोटिस राख्दै ट्वीट हाइड गरेको छ। यद्यपि, ट्रम्पको ट्वी हेर्न भने अझै सकिन्छ।

ट्वीटरले ट्रम्पको ट्वीट विवादास्पद भएको र निर्वाचन प्रणाली बारेमा भ्रामक सूचना भएको भन्दै नोटिस राखेको हो।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top