विद्युतीय सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गर्ने मन्त्रिपरिषद्काे निर्णय

२० कात्तिक ७७, बिहीबार
Share this
709shares

२० कात्तिक, काठमाडौं ।

Advertisement

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले संघीय, प्रदेश र स्थानीय तहका सबै कार्यालयहरुमा विद्युतीय सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

बैठकले मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि रौतहट जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि भएको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले  जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top