विद्युत प्राधिकरण जनकपुरधामका १२ कर्मचारीमा कोरोना पुष्टि

२३ कात्तिक ७७, सोमबार

२३  कात्तिक, जनकपुरधाम ।

नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका १२ कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिएकाे छ । कार्यालय प्रमुख, ईन्जिनियर, लेखा अधिकृत सहितका १२ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हाे।

संक्रमितहरु अहिले होम आईसोलेशनमा रहेका छन् । कार्यालयका जिम्मेवार अधिकारी नै संक्रमित भएपछि कार्यालयले प्रवाह गर्ने कतिपय सेवाहरु प्रभावित भएका छन् ।

Advertisement

अत्यधिक मात्रामा सेवाग्राहीहरुको भिड हुने कार्यालय मध्येका एक रहेको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रमा शुरुको समयमा स्वास्थ्य सुरक्षा सावधानीहरु अपनाएपनि पछिल्लो समयमा आएपछि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन छाडेपछि संक्रमण देखिईएको छ ।

नेपाल विद्युत प्राधिकरणको थोरै कर्मचारीमा संक्रमणको पुष्टि भएका कारणले आज विलिङ्ग काउन्टरको सेवा सञ्चालन भएकोमा आज मात्र थप कर्मचारीहरुमा संक्रमणको पुष्टि भएका कारणले अन्य सेवाहरु पनि प्रभावित हुने अवस्था रहेको प्राधिकरणका कर्मचारी सतिश शर्माले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top