×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

दिनभरका प्रमुख खबर

२४ कार्तिक २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(सल्किदै कोरोना)
नेपालमा आज २ हजार ५७१ संक्रमित थपिँदा १ हजार ७ सय ९८ जना डिस्चार्ज /कुल सक्रिय संक्रमित ३६,१७४ पुगे / आज १८ सहित हालसम्म ११ सय २६ संक्रमितको मृत्यु ।

Advertisement
Advertisement

२.(नेपाल कस्तो लेख्ने ?)
देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाई /प्रशासनिक हिसाबले गर्न खोजिएको विषयलाई राजनीतिक प्रणालीसँग नजोड्न आग्रह ।

३.(नामको घनचक्कर)
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदीय समितिको सरकारलाई निर्देशन /‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुको असहमति ।

४.(अनुशासनको अनुरोध)
पार्टीको निर्णय कार्यान्वयन र एकताका बाँकी काम तत्काल पूरा गर्न नेतृत्वसँग नेकपाको केन्द्रीय अनुशासन आयोगको अनुरोध/ पार्टी एकताका बाँकी काम पूरा गर्न नेतृत्वले बेवास्ता गरेको भन्दै पार्टी नेतृत्वको सोच साँघुरो रहेको उल्लेख ।

५.(अचम्मै पो भयो त ?)
पार्टीभित्र देखिएको विवाद टुंग्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तयार /सहमतिको प्रस्ताव पेश गर्न समन्वयको भूमिका खेल्न शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी ।

६.(समाचारको प्रभाव)
नेपालको नयाँ नक्सालाई बेवास्ता गर्दै प्रदेश १ को आन्तरिक मामिलाले आफ्नो वेबसाइटमा प्रयोग गरेको पूरानै नक्सा नेपाल टाइम्सको खबरदारीपछि मन्त्रालयले सच्यायो /मन्त्रालयको वेबसाइटमा नयाँ नक्सा राखियो ।

७.(विद्युतमा शाक्य)
एमसीसी अन्तरगत तयारी चरणको परियोजनामा खटिएका हितेन्द्रदेव शाक्यलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भन्दै नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त /शाक्यद्वारा सोमबार नै पदबाहाली ।

८.(महानगरले मामिला)
कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने मेयर विद्यासुन्दर शाक्यको भनाई /महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान नहुने उल्लेख ।

९.(भ्रष्टाचारलाई प्रश्रय ?)
कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको कांग्रेस नेता प्रकाशमान सिंहको आरोप /भ्रष्टाचारका काण्ड बाहिर आउँदा समेत कसैलाई कारबाही नगरेको उल्लेख ।

१०.(बेचिनबाट जोगिए)
विभिन्न बहाना र प्रलोभनमा पारी लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको पर्साबाट उद्धार /सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको प्रहरीको भनाई ।

११.(ठगेको परिणाम)
म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ मिति राखेर बजार पठाउने कलंकी क्षेत्रबाट पक्राउ परेका रोनक बोथ्रासहित दुई जनालाई एक वर्ष कैद सजाय /नौं जनाले तोकिएको जरिवाना जम्मा गरेपछि पुष्पादेवी अग्रवालले जम्मा गरेको एक करोड धरौटी फिर्ता हुने ।

१२.(भाँडाहरु नहराउन)
दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पाला देखि माटाका अन्य भाँडाहरु बनाउन यतिवेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई /कोभिडका कारण व्यापारमा असर परेको र माटो नपाउने समस्याले पेशा नै लोप हुने अवस्थामा ।

१३.(कहिले खुल्छ मल उद्योग ?)
स्वदेशी बिजुली उपयोग गरेर नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने कृषि मन्त्रालयको निष्कर्ष /बायोमास ग्यासिफिकेसन र जलविद्युतको हाइब्रिड प्रविधिबाट रासायनिक मल उद्योग सञ्चालन गर्न सकिने ।

१४.(कम छन् त नेपाली ?)
खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियनमा पहिलोपटक नेपालीको प्रवेश /नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आएका सुरेश भट्टराई आइएयुको एशोसियट सदस्यमा मनोनित ।

र,

Advertisement

१५.(विश्वमा कोरोना)
कोरोना महामारीका कारण हालसम्म १२ लाख ६३ हजार बढीको मृत्यु /संक्रमितको संख्या ५ करोड ८ लाख पुग्दा ३ करोड ५८ लाख बढी संक्रमण मुक्त/१ करोड ३७ लाख बढी सक्रिय संक्रमित ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top