प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट भाइटीका

१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा प्रधानमन्त्री र उनकी श्रीमती राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिए ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले ओलीले ओलीले कौशल्मायाको हातबाट मात्रै टीका लगाएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top