गैँडा मरेकामा कृषि समितिको ध्यानाकर्षण

७ मंसिर ७७, सोमबार

८ मंसिर, काठमाडौं ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवन राष्ट्रिय निकुञ्जमा चार गैँडा मरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत वर्ष निकुञ्जले चोरी शिकारी शून्य वर्ष मनाएको थियो । तर यस वर्ष भने अन्य उल्लेख्य सङ्ख्यामा एकसिङ्गे गैँडा मृत फेलापरेपछि समितिले मङ्सिरको तेस्रो हप्ता स्थलगत निरीक्षण र सरोकारवालासँग अन्तक्र्रिया गर्ने भएको छ ।

Advertisement

समितिअन्तर्गतको उपसमितिले शे–फक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको प्राकृतिक बासस्थान व्यवस्थापन, मानव र वन्यजन्तुबीचको सहसम्बन्धका बारेमा सरोकारवालासँग छलफलसमेत गर्ने भएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top