मोरङको कटहरीमा सिटीबाट लडेर चालकको मृत्यू

९ मंसिर ७७, बुधबार

९ मंसिर, विराटनगर ।
मोरङमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यू भएको छ। विराटनगर १३ कोशी प्रोजेक्टमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

मंगलबार दिउसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकलयात्री बिराटनगर १५ बस्ने ६० बर्र्षीय रतन साहलाई ठक्कर दिँदा उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र बिराटनगर–१५ का चालक देवीप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसै गरी मोरङको कहटरी १ स्थित भित्रि सडक खण्डमा सिटी चालकको मृत्यु भएको छ । मंगलबार दिउसो पौने ३ बजे को २ ह ५४९२ नम्बरको सिटी चालक विराटनगर २ का ३५ बर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको सिटीबाट आफैँ लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

Advertisement

सिटि सफारी लिएर कटहरी गाँउपालिका १ हुँदै उत्तरतर्फ जान लागेका मण्डल स्थानीय चौधरी चौकमा सिटि सफारीबाट ढलेका थिए । सिटी सफारीबाट ढलेका मण्डलको सोही ठाउँमा मृत्यू भएको कटहरी–१ का वडाध्यक्ष कपुरलाल माझीले जानकारी दिए । मृतक मण्डल केही समयअघि नै बैदेशिक रोजगारबाट फर्किएयता सिटीसफारी कुदाउँदै आएका थिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top