×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

१४ मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(सरकारका तीन निर्णय)
सबै द्वन्द्वकालीन समयका उपचार नपाएका घाईतेहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय /प्रदेश १ का लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ सहायता र कतार सरकारबाट उपहारमा आउने मर्सिडिज कारहरु पनि स्वीकार गर्ने निर्णय ।

Advertisement
Advertisement

२.(औपचारिकताको भ्रमण)
नेपालको एकदिने भ्रमणपूरा गरी चिनियाँ रक्षामन्त्री वेई फेङ्हे बंगलादेश प्रस्थान/चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको फेङ्हेको प्रतिक्रिया ।

३.(के के भयो कुरा ?)
एकदिने नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री वेई फेङ्हेद्वारा प्रधानमन्त्री, राष्ट्रपति लगायतसंग उच्चस्तरीय राजनीतिक भेटवार्ता/नेपाली सेनाको‘गार्ड अफ अनर’बाट फेङ्हे सम्मानित /गृहमन्त्रीद्वारा फेङ्हेको स्वागत ।

४.(ठूलो दुर्घटना टर्याे)
बाग्लुङ्गको गलकोटबाट काठमाण्डौं उडेको कैलाशको हेलिकप्टर नुवाकोटमा दुर्घटना/चरा ठोक्एिपछि हेलिकप्टर बेलकोटगडीमा फोर्स ल्याडिङ/कुनै मानविय क्षति भने भएन ।

५.(वामदेवको दाउ)
नेकपाभित्र अध्यक्षद्वय ओली र दाहालको पत्र दोहोरीमा उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टीबाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको भन्दै खुसी व्यक्त/बैठक बस्नेसम्बन्धी पार्टीमा विधिविधान हुँदाहुँदै पनि महासचिवले कुशलता नदेखाएको आरोप ।

६.(उसो भए कार्बाही गर)
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अस्वीकार्य रहेको सरकारको भनाई /प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङको दाबी ।

७.(बल्ल देख्यो प्रतिपक्षले)
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले भ्रष्टाचार व्यापक बढेको र त्यसमा प्रधानमन्त्रीकै संरक्षण रहेको भन्दै नेपाली कांग्रेसको आपत्ति/पछिल्लो एकवर्षमा एसियाली मुलुकमा नेपालको स्थिति भ्रष्टाचारमा सबै भन्दा अगाडि देखिनु लज्जास्पद भएको ठहर ।

८.(आजको अवस्था)
नेपालमा पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु/आजै १ हजार २ सय ५५ नयाँ संक्रमित थपिँदा १ हजार ४०४ संक्रमणमुक्त /देशभर कूल १७ हजार ९ सय ९ सक्रिय संक्रमित ।

९.(आवश्यकता कि बहाना ? )
वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल नाका खोल्न दबाब दिने उद्देश्यले तीन दिनदेखि एक घण्टे धर्ना कार्यक्रम जारी/पूर्ववत अवस्थामा नाका सञ्चालन गर्नुपर्ने माग ।

१०.(कोही त छ ?)
कोभाक्सको आग्रहपछि कोरोना खोप ल्याउन सम्बन्धित निकायमा प्राविधिक विवरण पठाउने नेपालको तयारी /सन् २०२१ सम्म प्रभावकारी कोभिड खोपको दुई अर्ब मात्रा वितरण गर्ने कोभाक्सको लक्ष्य ।

११.(उद्योगीका समस्या)
निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नै सरकारले काम गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई / चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन छिटो गर्ने व्यवस्था मिलाउन उद्योगी व्यवसायीहरुको माग ।

१२.(कीर्तिमानी शेयर)
शेयर बजारले फेरिपनि बनायो ऐतिहासिक कीर्तिमान/नेप्से परिसूचक र कारोवारमा अहिले सम्मकै नयाँ रेकर्ड/बजार आज ७५ दशमलव ०२ अंकले बढ्दा ९ अर्ब २२ करोड बढीको कारोबार ।

१३.(सागको खर्च)
राखेपद्वारा १३ औं सागमा भएको खर्च विवरण सार्वजनिक/प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख बढी खर्च / होटलमा मात्रै १३ करोड खर्च /२२ करोड ७६ लाख बराबरको पुरस्कार रकम वितरण ।

१४.(नागरिक बचाउँदै बेलायत)
अमेरिकी कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेको खोप बेलायतमा आगामी साता उपलब्ध हुने/ बेलायत सरकारले खोपको वितरण गर्ने जिम्मेवारी ब्यापार मन्त्रीलाई दियो ।

र,

Advertisement

१५.(विश्वमा कोरोना)
हालसम्म विश्वभरमा १४ लाख ६० हजार बढी कोरोना संक्रमितको मृत्यु/६ करोड २६ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४ करोड ३२ लाख बढी संक्रमण मुक्त भई डिस्चार्ज ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top