×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

वर्ष शब्द २०२० बन्यो ‘प्यान्डेमिक’

१६ मंसिर २०७७

१६ मंसिर, विराटनगर । विगत एक वर्षदेखि तपाईले सबैभन्दा धेरै सुन्नुभएको शब्द के होला ? मेरिअम वेबस्टर शब्दकोशले भने २०२० मा सबैभन्दा बढि खोजी गरिएको शब्द ‘प्यान्डेमिक’ (महामारी) रहेको भन्दै वर्ष शब्द (द वर्ड अफ द इयर) घोषणा गरेको छ ।

Advertisement
Advertisement

कोरोना महामारी सुरू भएपछि यो शब्द सबैभन्दा खोजी गरिएको शब्द बनेको उसले जनाएको छ । २०२० को मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेलगत्तै ‘प्यान्डेमिक’ शब्द सबै भन्दा बढि खोजियो । यतिसम्म कि उक्त दिन यो शब्दको खोजी १ लाख १५ हजार ८ सय ६ प्रतिशतले बढेको शब्दकोश कम्पनीले जनाएको छ । ‘प्यान्डेमिक’ शब्द ग्रिक र ल्याटिन भाषाबाट प्यान र डेमोस हुँदै आएको हो । जसमा प्यानको अर्थ सबै र डेमोसको अर्थ मानिसहरू वा जनसंख्या हुन्छ । शब्दकोशले उक्त शब्दलाई एउटा रोगको प्रकोप जुन व्यापक भूगोलमा (एकभन्दा बढी देश वा महादेश) फैलिने गर्छ र यसले सामान्यतया जनसंख्याको एक महत्वपूर्ण अनुपातलाई असर गर्दछ भनि परिभाषित गरेको छ । सर्वाधिक खोजिएका अन्य शब्दहरुमा कोरोनाभाइरस, क्वारेन्टाइन, एसिम्प्टोमेटिक लगायत छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top