सुनको भाउ आज फेरी बढ्यो, प्रतितोला ९१ हजार पुग्यो

१७ मंसिर, काठमाडौं । सुनको भाउ आज फेरि बढेको छ ।

Advertisement

आज सुन तोलामा फेरि पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमा अस्थिरताका कारण भाउ बढेको हो ।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० डलर पुगेको छ । सुनको भाउ हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top