झापाको नमस्ते प्लाइ उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति

१८ मंसिर ७७, शुक्रबार

१९ मंसिर, झापा । झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

बिर्तामोड नगरपालिका-२ मा रहेको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो । बिहान भएको आगलागीबाट ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बिहान सवा ७ बजे लागेको आगो साढे १० बजे नियन्त्रणमा आएको छ । बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top