×

NEPAL TIMES UPDATES

Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026

ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बेलायत र युरोपेली संघ वार्तामा बस्न सहमत

२१ मंसिर २०७७

२१ मंसिर, एजेन्सी ।

ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बेलायत र युरोपेली वार्ताको टेबलमा बस्न सहमत भएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लियनका बीच टेलिफोनमा भएको कुराकानीपछि औपचारिक वार्ताको सहमति जुटेको हो ।

Advertisement
Advertisement

ब्रेक्जिटपछि महत्वपूर्ण भिन्नताकै बीच पनि व्यापार सम्झौता हुने भएको हो । वार्तामा तीन वटा आलोचनात्मक मुद्दाहरु सम्बोधन गर्नुपर्नेछ । वार्ता टोलीले आज ब्रसेल्समा वार्ता गर्नेछ । त्यसपछि पुनः नेताहरु बीच भोलि छलफल हुने कार्यक्रम छ ।

Advertisement
Advertisement

बेलायती प्रधानमन्त्री जोनसन र युरोपेली संघकी अध्यक्ष उर्सुलाले जारी गरेको संयुक्त वक्तव्यमा माछा सम्बन्धी अधिकार, प्रतिस्पर्धाको नियम र कुनै पनि सम्झौताको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा वार्ता केन्द्रित हुनेछ । यी विषयमा सहमति नजुटेसम्म थप सम्झौता हुन नसक्नेमा दुबै पक्ष अडिग रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top