झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

२६ मंसिर ७७, शुक्रबार
Share this
727shares

२६ मंसिर, झापा । झापाको अर्जुनधारा नगरपालिका-१ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

Advertisement

बिहिवार राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top