नेप्से झण्डै ५७ अङ्कले बढ्यो

२९ मंसिर, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ५७ अङ्कले बढेको छ ।

जलविद्युत बाहेक अरू सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ५६ दशमलव ७२ अङ्कले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको छ । आइतबार माइक्रो फाइनान्स समूहको १ सय ३६ अङ्कले, व्यापारको १ सय ६१, उत्पादनको १ सय ६, अन्यको ६३, विकास बैंकको ५६, बैकिङ समूहको २२ र होटल समूहको शेयर ३६ अङ्कले बढेको छ । आइतबार दुई सय दुई कम्पनीका एक करोड २८ लाख ८८ हजार कित्ता शेयर सात अर्ब २० करोड ४१ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भयो । १५ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि लिबर्टी इनर्जीका लगानीकर्ताले झण्डै ६ प्रतिशतले गुमाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top