रामपुर, पाल्पा, १२ जेठ ः बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ ।
शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए । रासस
काठमाडौंमा असिना पानी
गगनलाई राठौर–खड्कीको, विश्वप्रकाशलाई कसले दिदैछ चुनौती ?
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश