कोरोना महामारीकाबीच विवाह पञ्चमी

२ पुष, धनुषा । कोरोना भाइरसले हरेक क्षेत्र प्रभावित पारेजस्तै धर्मिक, सांस्कृतिक गतिविधिलाई पनि असर गरेको छ ।

हरेक वर्ष भव्य तवरले मनाइने विवाह पञ्चमी यसपटक आन्तरिक रुपमा मनाइदैछ । कोरोना भाइरसका कारण भारतबाट जनकपुरधाममा जन्ती नआएपछि यस पटक आन्तरिकै तबरबाट विवाह पञ्चमीको प्रक्रिया पूरा गरिँदैछ । जस अनुसार बिहीबार तिलकोत्सव समारोह गरिएको छ । तिलकोत्सवमा भारतको अयोध्याबाट आउने जन्ती र जनकपुरधामका महन्थसहित पूजारी र ऋषिबीच भेटघाट र अंकमाल गर्ने गरिन्छ । अयोध्याको राम मन्दिरका महन्थ र जानकी मन्दिरका महन्थबीच अंकमाल गर्दै सम्धी मिलन गर्ने चलन छ । तर यस पटक अयोध्याबाट जन्ती नआउँदा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र जनकपुरधामकै राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलान गरेका छन् । रामतपेश्वरले बेहुलीको र गिरीले बेहुलाको प्रतिनिधित्व गरेका छन् । राम मन्दिरमा तिल्कोत्सव विधि गर्नुअघि जानकी मन्दिरबाट बाजागाजासहित भार लिएर एक टोली राम मन्दिर पुगेको छ । जानकी मन्दिरबाट १ सय १ वटा फलफूल तथा मिष्ठानसहितको भार लिएर जानकी मन्दिरबाट राम मन्दिर पुग्ने प्रचलन रही आएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top