×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

संसद विघटन नभएको दाहाल-नेपाल समूहको दाबी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । नेकपाका बरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद बैठकका लागि संवैधानिक अभियान चलाउने बताए । उनले भने ‘वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन । यो संविधान विरोधी कुरा हो । त्यसको विरोध गरेका छौँ । अब हामी संवैधानिक तथा राजनीतिक अभियान चलाउँछौँ । संविधानको विरुद्ध कु गरिएको छ । हामी सर्वोच्च नी जान्छौँ । संसदको बैठक आयोजना गर्ने हाम्रो ध्येय छ ।’ यस्तै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफु अल्पमतमा परेपछि अलोकतान्त्रिक र संविधान बिरोधी निर्णय गरेको बताए । उनले संसद विघटन भएको नठानिएको बताए । उनले भने ‘प्रतिनिधि सभा बिघटन गर्ने निर्णय असंंवैधानिक हो । संविधानमा कुनै प्रावधान छैन । त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन । उहाँ अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरंकुश तरिका अबलम्बन गरिएकोले घोर बिरोध एवं भत्र्सना गर्दछौँ । संसद विघटित भएको ठान्दैनौँ ।’

Advertisement
Advertisement

सांसद पम्फा भुसालले नेकपा संसदीय दलका बहुमत सदस्य संसद विघटनको विपक्षमा रहेको बताइन । संविधानको व्याख्याता सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने भुसालको विश्वास छ । उनले भनिन् ‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो । संविधानको कुनैपनि धारामा विघटन बारे छैन । सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अबलम्बन गर्छौ । न्यायपालिका तर्फ हामीलाई विश्वास छ ।’ सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको बताइन । उनले भनिन् ‘संविधान माथिको कु हो यो । प्रतिनिधि सभा विघटन भएको छैन ।’

Advertisement

नेकपाका प्रचण्ड–माधव नेपाल समुहका सांसदहरुको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन माग समेत गरेको छ । बैठक नबोलाईए कानूनी प्रक्रिया अघि बढाईने पनि सांसदहरुले बताएका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top