×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(अदालती कुरा)
दरपीठ गरिदिएको संवैधानिक परिषद अध्यादेशसम्बन्धि रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश /प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्चमा तोकिएको सुनुवाई स्थगित ।

Advertisement
Advertisement

२.(जवाफ फर्काइयो)
संसद पुर्नस्थापना गर्न संविधानले नै नमिल्ने भएकाले चुनावको विकल्प नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी /पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको उल्लेख / प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको आरोप ।

३.(प्रचण्डका विशेषता)
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको उद्योगमन्त्री लेखराज भट्टको आरोप /प्रचण्डलगायत नेताहरूलाई देशको कुनाकाप्चाबाट खोजेर पार्टीमा ल्याउने आफूहरूको जिम्मेवारी रहेको उल्लेख ।

४.(झलनाथको आक्रोश)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको भनाई /प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भ¥याङ मात्रै बनाएको आरोप /अब बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार राख्ने उल्लेख।

५.(मपाईत्व)
नेकपा वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको विषयमा दाहाल–नेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने/मुख्यमन्त्री पौडेलले संसदीय दलको नेताको हैसियतले सोधेको प्रश्नको जवाफ नदिन सांसदहरुलाई शाक्यको आग्रह ।

६.(राष्ट्रिय सभाको तयारी)
राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अपिल /भोलि सांसद्हरुको स्वाव संकलन एवं स्वास्थ्य परीक्षण पनि गरिने ÷राष्ट्रिय सभा स्थलमा प्रवेश गर्ने सबैले सर्तकता अपनाउनु पर्ने ।

७.(हात लाग्यो शुन्य)
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उप मन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली ४ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कियो /मिल्न सक्ने ठाउँ भए मिल्नका लागि नेकपाका नेताहरुलाई चिनियाँ टोलीको आग्रह ।

८.(कुटनीतिक आँखा)
प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर विवादरहित ब्यक्तिलाई प्रधानमन्त्री बनाउन पहल भईरहेको पूर्वराजदूत श्याम शरणको प्रतिक्रिया/नेकपालाई जोड्न चीन ‘रेफ्री’ को भूमिकामा रहेपनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बसिरहेको उल्लेख ।

९.(न्युन हँुदै संक्रमित)
नेपालमा आज थपिए ५ सय ११ संक्रमित /आजै ६०० जना डिस्चार्ज हुँदा थप ७ संक्रमितको मृत्यु /हाल देशभर ६ हजार ३०० सक्रिय संक्रमित /मृतकको संख्या १८ सय ४७ पुग्यो ।

१०.(परीक्षा चाहिँ कहिले ?)
माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुल्यो /आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्ने /परीक्षा कहिलेदेखि हुने भन्नेमा बोर्डमा अन्यौल भने कायमै ।

११.(पर्वको जमघट)
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइयो /नेवार समुदायले आज योमरी पूर्णिमा, राई समुदायले उधौली साकेला, लिम्बूहरूले चासोक तङ्नाम र गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाए ।

१२.(ऋण सम्झौता)
एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि ऋण सहायता सम्बन्धी सम्झौता /एडीबीले दिने १ सय ५६ मिलियन अमेरिकी डलर थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने ।

१३.(आर्मीलाई लाइसेन्स)
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाद्वारा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीले दिएको प्रमाणपत्र हस्तान्तरण/आर्मीले अब महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने ।

१४.(दोस्रो खोपलाई मान्यता )
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना भ्याक्सिन प्रयोगको लागि बेलायतले दियो अनुमति /बेलायतले मगायो दश करोड डोज /पाँच करोड मानिसमा लगाउनको लागि दश करोड डोज औषधि माग ।

र,

Advertisement

१५.(तहल्का मच्चाउँदै कोरोना)
तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखियो /भारतमा एकै दिन ८ जाा थपिएपछि नयाँ भेरियन्टका संक्रमितको संख्या २० पुग्यो /संक्रमितको संख्या अझै बढ्न सक्ने ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top