×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

झुटा प्रधानमन्त्री ! (भिडियो सहित)

१७ पुष, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको बोली र भाषण सुनेर मख्ख पर्ने मानिसहरु निकै छन् । ब्यङग र हास्यरसले भरिएका उनका भाषण दीर्घकालमा कस्तो असर गर्छ भन्ने गौणमा राखि हाँसो र तालीले भरिएका हुन्छन ।तर अहिले भने प्रधानमन्त्री ओली सार्वजनिक सरोकारको विषयमा झुटो बोलेर ओली चिप्लिएका छन् ।

नेकपाको वैधता आफूहरुले पाउनुपर्ने दाबी सहित पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता भएको भनेर प्रधानमन्त्रीले गरेको दाबी गलत सावित भएको छ । निवेदन, कानूनी रित नपुगेकाले फिर्ता भएको ओलीले दाबी गरेपनि निर्वाचन आयोगका अधिकारीले त्यस्तो कुनै निर्णय आयोगबाट नभएको बताएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणासँगै फुटेको नेकपाका ओली र दाहाल–नेपाल दुवै समूहले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् । दाहाल–नेपाल समूहका नेताहरुले निर्वाचन आयोग पुगेर बहुमत सदस्यको निर्णय सहित आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओली समूहले पनि केन्द्रीय समिति ११९९ सदस्यीय बनाउँदै वैधताका लागि आयोगमा निवेदन दियो । त्यसपछि निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको मुद्दा सुरु भएको र निर्णय आउन ९० दिनसम्म लाग्ने बताएको छ । तर शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो समूह आधिकारिक भएको दाबी गर्दै प्रचण्ड–माधव समूहले दिएको निवेदन नै खारेज भएको दाबी गरे । सबै संवैधानिक निकायहरुमा प्रधानमन्त्रीको दबदबा रहेको भन्ने आरोपहरु लागिरहेका बेला हुदै नभएको निर्णयको प्रधानमन्त्रीले किन साहारा लिए भन्ने प्रश्न पनि उठेको छ। यता निर्वाचन आयोगले भने प्रधानमन्त्री ओलीले दाबी गरे जस्तो कुनै निर्णय नभएको बताएको छ । निर्वाचन आयोगले निर्णय नै नगरेको विषयमा आफूखुशी आफ्ना कार्यकर्तालाई खुशी बनाउन प्रधानमन्त्रीले गैरजिम्मेवार ढंगले बोलेको भन्दै नागरिकस्तरबाट आलोचना सुरु भएको छ ।

Advertisement
Advertisement

Advertisement

 

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top