सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत

१९ पौष, काठमाडौं । श्रम रोजगार तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत भएका छन् ।

गएको शुक्रबारसम्म कोषमा १३ हजार ४५ रोजगारदाताका एक लाख ८४ हजार १६७ श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी वाग्मती प्रदेशबाट ८ हजार ८ सय ३३ रोजगारदाता र एक लाख ३८ हजार ५० श्रमिक सूचीकृत भएका छन् ।

यस्तै प्रदेश एकबाट एक हजार ८ सय ६० रोजगारदाता र १८ हजार ६ सय १३ श्रमिक सूचीकृत भएका छन् । लुम्बिनी प्रदेशबाट ९३८ रोजगारदाता र ५ हजार ९ सय ६ श्रमिक, गण्डकी प्रदेशबाट ५ सय ९९ रोजगारदाता र ६ हजार ९८९ श्रमिक सूचीकृत भएका छन् । यस्तै प्रदेश २ बाट ५ सय ३१ रोजगारदाताका एक लाख ३४ हजार ८९ श्रमिक, सुदूरपश्चिम प्रदेशबाट १५० रोजगारदाताका ६६८ श्रमिक र कर्णाली प्रदेशबाट १३४ रोजगारदाताका ४५३ श्रमिक सूचीकृत भएका छन् ।

Advertisement

यस्तै कोषमा तीन सय ५६ करोड ७७ लाख रुपैयाँ योगदान रकम जम्मा भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषका अनुसार अहिलेसम्म एक हजार ४ सय ६४ श्रमिक तथा उनीहरुका आफन्तले दुई करोड ४६ लाख रुपैयाँ बराबरको रकम दावी भुक्तानी गरेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top