×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

शेयर बजारमा हरियाली, ८८.१२ अङ्कको वृद्धिसँगै नयाँ रेकर्ड कायम

१९ पुष २०७७

१९ पौष, काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमै शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ८८ दशमलव १२ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा पुगेको छ ।

यो नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड हो । यसअघि गएको बिहीबार नेप्सेमा २ हजार ८७ विन्दुको रेकर्ड बनेको थियो ।

आइतबार कारोबार भएका सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर ५ सय ५० अङ्कले, निर्जीवन बीमा समूहको २ सय ६८ अङ्कले, उत्पादन समूहको २ सय ६४ अङ्कले, व्यापारको २ सय २१, अन्य समूहको १ सय ३ अङ्कले र बैंकिङ समूहको ७० अङ्कले बढेको छ ।

२ सय १२ कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको ५० करोडभन्दा धेरैको शेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै साल्ट ट्रेडिङ र हिमालयन डिस्टिलरी कम्पनीका शेयरधनीले १० प्रतिशतका हिसाबले कमाएका छन् । समग्र बजारमा उछाल आए पनि राधी जलविद्युत् कम्पनीका लगानीकर्ताले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top