झापामा खोलाले बगाएर एक वृद्धाको मृत्यु

२० पुस ७७, सोमबार
Share this
720shares

२० पौष, झापा । झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।

Advertisement

आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी जलथलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटना बारे थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top