इरानको आणविक सम्झौता जोगाउन ईयूले थप प्रयास गर्ने

२२ पुस, ब्रसेल्स।
युरोपेली संघ (ईयू)ले मंगलबार ईरान आणविक सम्झौतालाई भङ्ग हुन नदिन आफ्नो प्रयासलाई ‘दोब्बर पार्ने’ प्रतिबद्धता दोहोराएको छ । तेहरानले युरेनियम प्रशोधन प्रक्रियालाई बढाएर २० प्रतिशत पु¥याउन थालेको संयुक्त राष्ट्र सङ््घीय आणविक हतियार नियमनकारी संस्था बताएपछि ईयूले इरानलाई सन् २०१५ मा भएको आणविक सम्झौतालाई भङ्ग नगरोस् भनी आफ्नो कुटनीतिक प्रयासलाई दोब्बर गर्ने बताएको हो ।

ईयूका प्रवक्ता पीटर स्टानोले भन्नुभयो, “इयूले इरानले उठाएको कदमलाई ‘गहिरो चिन्तासहित’ ध्यान दिएको छ । “हामी सम्झौतालाई जोगाउनका लागि हाम्रो प्रयासलाई दोब्बर पार्नेछौं र सबै पक्षले आणविक सम्झौताको पूर्ण कार्यान्वयनका लागि मध्यस्थता गर्नेछौँ,” उनले भने ।
इरानसँगसंयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, रुस, चीन र बेलायतले आणविक सम्झौता गरेका थिए । अमेरिकाले सो सम्झौताबाट हात झिकेको घोषणा गरिसकेको छ भने इरानले पनि सम्झौता आफ्नो अधिकार कटौती गर्न मात्र लागु हुन नसक्ने भन्दै यूरेनियम प्रशोधन र भण्डारणलाई बढाउन थालेको छ ।

बाँकी राष्ट्र भने सो सम्झौतामा अडिग रहेका छन् । इरानले सम्झौताका बाँकी पक्षधर राष्ट्रलाई आफूहरुले सन् २०१५ को आणविक सम्झौताका केही अंशलाई निलम्बन गरेको एक वर्ष पहिले नै जानकारी गराएको बताउने गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top