×

NEPAL TIMES UPDATES

Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026

कोरोना कहरः बेलायतमा एकैदिन १०४१ संक्रमितको मृत्यु

२३ पुष २०७७

२३ पुस, एजेन्सी ।
बेलायतमा एकैदिन एक हजार ४१ जना कोरोनाका बिरामीको मृत्यु भएको छ ।

जुन अप्रिलपछिको सबैभन्दा ठूलो दैनिक मृत्यु रेकर्ड रहेको बताइएको छ । ठूलो स्तरमा कोरोना परीक्षण सञ्चालन गरिएदेखि एकदिनमै ६२ हजार बढी नयाँ संक्रमण फेला परेको पनि यो पहिलोपटक भएको बताइएको छ ।

Advertisement

यसबारेमा स्वास्थ्यसचिव म्याट हेनककले बढ्दो नयाँ संक्रमण दरका कारण डाक्टरहरु उपचार विधिमा सम्झौता गर्न बाध्य हुनुपर्ने अवस्था आएको बताएका छन् । यसमा विशेषगरी अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या गत अप्रिलमा कोरोना उच्च विन्दुमा हुँदाको तुलनामा अहिले ३९ प्रतिशतले वृद्धि भएको पनि उनले बताए ।

त्यसैगरी, कोरोना पोजेटिभ भएको २८ दिनभित्रमा मृत्यु हुने बिरामीको सङ्ख्या पनि पहिलेभन्दा बढी रहेको बताइएको छ । यसमा विज्ञहरुले अहिलेको बढ्दो दैनिक मृत्युदर र अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या चिन्ताजनक भएको बताइरहेका छन् ।

प्रोफेसर हेवार्डका अनुसार सरकारले लकडाउनका नियमहरु अपनाएसँगै मृत्युको सङ्ख्या विस्तारै कम हुँदै जानसक्छ । तर, पूर्ण नियन्त्रणमा ल्याउन अझै केही समय लाग्नेछ । उनले यसमा सरकारले उपयुक्त कदम उठाउनमा ढिलाइ गरे, परिणामस्वरुप डाक्टरहरु, ‘कसको उपचार गर्ने अनि कसलाई छाड्ने’ भन्ने छनोट गर्न बाध्य हुने अवस्थामा पुग्नेछन् ।

वेस्ट मिडल्यान्ड्स एम्बुलेन्स सर्भिसका अनुसार सोमबार कम्पनीको इतिहासकै सबैभन्दा व्यस्त दिन थियो । जसमा उनीहरुले पाँच हजार बढी ‘इमरजेन्सी कल’ प्राप्त गरेका हुन् ।

यति बेला बेलायतभर भाइरससम्बन्धी अत्यन्तै कडा नियम लागु गरिएको छ । जसमा वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डका समेत अधिकांश भूभागमा लकडाउन जारी छ ।

उता, खोपसम्बन्धी काम गरिरहेका मन्त्री नादिम जहवीले सरकारको लक्ष्य पूरा गर्न सकिनेमा विश्वास जनाएका हुन् र खोप कार्यक्रममा सामुदायिक फार्मेसीलाई पनि सहभागी गराइएको हुँदा धेरै मद्दत मिल्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएअनुसार बेलायतभर १३ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।(बीबीसी)

भर्खरको समाचार

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top