म भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छुः प्रधानमन्त्री ओली

२६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन्।

राष्ट्रिय सभा बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताएका हुन् ।

‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु। मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘सम्बन्ध नयाँ उचाइमा पु¥याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो।’

Advertisement

उनले भू-भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि पनि जनाएका छन्।

‘हाम्रो न्यायोचित भनाइ पूरा गराउने प्रयास गर्नुपर्छ त्यसकारण छलफल गर्नुपर्छ,’ उनले भने, ‘भू-भाग हडपिएको थाहा छ अनि बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने। सीमा समस्या छ भने हाम्रा अडान राख्नुपर्छ। न्यायोचित तर्क हामीले प्रस्तुत गर्नुपर्छ।’

Advertisement

प्रधानमन्त्री ओलीले राष्ट्रवादका ठूला कुरा नगर्न पनि आग्रह गरेका छन्।

लिम्पियाधुरासहितको नक्सा प्रकाशित गरे पनि त्यो नेपालकै भूमि भएकोले भारतसँग सम्बन्ध नबिग्रने उनले बताएका छन्। उनले व्यवहारिक रूपमा भूमि फिर्ता लिइने पनि बताए।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top