×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कसले गराउने दण्डित ?)
ताजा जनादेशमा गएर आफुलाई जनताबाट नै दण्डित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौती /मुलुकमा राजनीतिक अस्थायित्व र अस्थिरता चाहनेहरुले आफुलाई हटाउन खोजेर पनि नसकेको दाबी ।

Advertisement
Advertisement

२.(आफ्नै सूर आफ्नै ताल)
विघटनको विषय संविधान विपरित छ भन्ने नागरिक समाज र बुद्धिजिविहरुलाई संविधान राम्ररी पढ्न प्रधानमन्त्रीको आग्रह /विघटनको अधिकार कार्यकारी प्रमुखमा रहेकाले विघटनविरुद्ध परेका रिटहरु सर्वोच्चले खारेज गर्नुपर्ने तर्क ।

३.(भूमिको भिजन)
केही “दुर्रमुखा”हरुले गणतन्त्रको सर्वोच्च संस्थामाथि आलोचना गरेको भन्दै “राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी ”भएको प्रधानमन्त्री टिप्पणी/दुई छिमेकी राष्ट्रसंगको सम्बन्ध मजबुत बनाएकाले व्यवहारमा नै नक्सा अनुसारको भूमि प्राप्ती गरेर छाड्ने दाबी ।

४.(बसिनसक्दै सकियो)
पौष १७ गतेदेखि सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन ४ वटा बैठकहरु बस्दै आजबाट अन्त्य / अधिवेशन अवधिभरमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सभामा वक्तव्य पेश ।

५.(राजालाई स्थान छैन्)
लाज नमानिकन कांग्रेसले पृथ्वीजयन्ती मनाउनुपर्ने निर्णयमा पुग्न सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको अनुरोध/ राजा आउ देश बचाउ भनेको बेला पृथ्वीजयन्ती मनाउन नसकिने देउवाको जवाफ ।

६.(साहारा पृथ्वीको)
पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न सरकारले विकास समिति गठन गर्ने /नुवाकोटका विभिन्न ठाउँलाई संरक्षण गर्न विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको पर्यटन मन्त्री भानुभक्त ढकालको भनाई ।

७.(कार्यकर्ताको उपद्रो)
सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले स्थानीयलाई कुटपिट गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच झडप /कांग्रेस कार्यकर्ताहरूद्वारा गाउँपालिकाको जीप, ६ वटा मोटरसाइकल र कार्यालयमा समेत तोडफोड ।

८.(भ्रष्टाचारीको मनोमानी)
ललितपुरको कर्मनासा खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरेको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध अख्तियार द्वारा मुद्दा दायर /कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो माग दाबी ।

९.(कस्तो छ कोरोना ?)
नेपालमा आज २५९ जनामा कोरोना संक्रमण देखिँदा ५१३ जना डिस्चार्ज /देशभर ४ हजार ४२२ सक्रिय संक्रमित रहदा १९ सय १७ संक्रमितको मृत्यु /काठमाडौँमा माघदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुने ।

१०.(विदाको दिन)
सरकारले माघ १ गते माघे संक्रान्ति अर्थात माघी पर्वको दिन सार्वजनिक बिदा दिने /माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकको निर्णय ।

११.(चेतावनी कि कारबाही ?)
क्लिन फिड लागू नगर्ने टेलिभिजन च्यानललाई कारबाही गर्ने सरकारको चेतावनी / क्लिन फिड लागू भएको साढे दुई महिनासम्म कानुनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारबाहीको तयारी ।

१२.(यस्तो पो सम्झौता)
आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने/ बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न आयल निगम र काठमाडौं विश्वविद्यालयबीच समझदारी ।

१३.(फेरि अर्काे बहाना)
सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ देखि तातोपानी नाका करिब तीन साताका लागि बन्द हुने /नाका बन्द रहने भएपछि बाटोमा रहेका सामानहरु छिटो ल्याउन पहल भइरहेको तातोपानी भन्सार कार्यालयको भनाई ।

१४.(खेलाडी कै बेइज्जत)
खेललाई मूल मन्त्र मान्दै जीवन व्यतित गरेका खेलाडीलाई सरकारले वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष सुरु भएदेखि नै नपाएपछि खेलाडी निराश/खेलाडीहरुले पाउनुपर्ने सेवा सुविधाहरु कागजमै सिमित ।

र,

Advertisement

१५.(कोरोनाको कुरा)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट १९ लाख ३६ हजार बढीको मृत्यु /कुल संक्रमितको संख्या ९ करोड नाघ्यो /६ करोड ४५ लाख बढी उपचारपछि निको भए /भारतमा आउँदो शनिबारबाट कोरोना खोप लगाइने ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top