NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ? शुक्रबार कार्तिक २१ , २०८२
कस्तो हुनेछ २४ घण्टाको मौसम ? शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा शुक्रबार कार्तिक २१ , २०८२
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार पुस २७ , २०७७
Reading Time: 1 min read
A A
दिनभरका प्रमुख खबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

आजका प्रमुख खबरहरु:

१.(को छ र रोक्ने ?)
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी सदस्यको संख्या १५ सय एक पुग्यो /अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले कार्यकारी अधिकार फिर्ता गरेर सबै अधिकार ओलीमा ल्याइएको उल्लेख ।

२.(रोकिन्छ त काम ?)
निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई नेकपा दाहाल–नेपाल पक्षको आग्रह /सर्वाेच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग ।

३.(फूल पनि नचढाउनु ?)
पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन सिंहदरबार पश्चिमगेट पुगेका राप्रपाका नेता कार्यकर्तामाथि प्रहरीद्वारा लाठीचार्ज /सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाको आरोप ।

४.(आउँछ चाँही कहिले ?)
कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको भनाई / खोप आयात भएको ७ दिन भित्रमा वितरण सुरु गरिने/१६ हजार खोप केन्द्रहरुबाट खोप कार्यक्रम सञ्चालन गरिने ।

५.(कोरोनाबाट बचौ)
नेपालमा पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिँदा ५२७ जना डिस्चार्ज भए /आजै थप १० संक्रमितको मृत्यु /देशभर सक्रिय संक्रमित ४ हजार ३७३ पुग्दा ज्यान गुमाउनेको संख्या १९ सय २७ पुग्यो ।

६.(विकासले उठिवास ?)
विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विघा जमिन अधिग्रहण गर्दा विस्थापित हुनेहरुद्वारा उचित मुआब्जा र क्षतिपूर्तिका लागि संघर्ष समिति गठन /विमानस्थल विस्तार हुँदा ३ सय घर परिवार विस्थापित हुने ।

७.(घुम्ने वातावरण बनाउ )
पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न पर्यटन व्यवसायीहरुद्वारा सरकारसंग माग /बाह्य पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नरहेकाले आन्तरिक पर्यटनको प्रवद्र्धन हुनेगरी काम गर्न आग्रह ।

८.(पाठ्यक्रमको अड्को)
सर्वोच्च अदालतमा विचाराधीन विद्यालय तहको पाठ्यक्रम सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा/अदालतले कार्यान्वयन नगर्न आदेश दिएपनि विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक किनेकाले त्यहिअनुसार अधिकांश विद्यालयमा पठनपाठन हुँदै ।

९.(लाइसेन्समा लफडा)
लाइसेन्स वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सरकारको ध्यानाकर्षण /सोमबारबाट परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि खटाइएन /उपत्यकामा परीक्षा स्थगित ।

१०.(कारबाही कडा होस्)
समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीमाथि कृषि सामाग्री कम्पनी लिमिटेडद्वारा फेरि कारबाही /शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का समेत रद्ध ।

११.(भार उपभोक्तामै)
कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुले माघ एक गतेदेखि उपभोक्ताबाटै थप ५० पैसा असुल गर्ने /हरेक दुई वर्षमा कमिसन वृद्धि गर्नुपर्नेमा निगमकै सहभागितामा गठित कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप ।

१२.(पृथ्वीको सम्झना)
२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइयो / पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण ।

१३.(नेपालीलाई लाभ)
अस्ट्रेलियाले विद्यार्थीले काम गर्न पाउने समय बढायो /नर्सिङ, अशक्त तथा अपांग नागरिकको रेखदेख, कृषिलगायतका श्रेत्रमा काम गरिरहेका विद्यार्थीहरुले मात्र लाभ लिन सक्ने र मार्चदेखि साउदीले कोरोना प्रतिबन्ध हटाउने ।

१४.(बर्ड फ्लुको त्रास)
भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखियो /केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी /नेपाल पनि उच्च जोखिममा रहेकाले सिमा क्षेत्रमा सर्तकता अपनाउन अपील ।

र,

१५.(विश्वको अवस्था)
विश्वमा हालसम्म १९ लाख ४४ हजार बढी कोरोना संक्रमितको मृत्यु /९ करोड ७ लाख बढी संक्रमित हुँदा ६ करोड ४९ लाख बढी डिस्चार्ज /कोरोना भाइरसबारे अध्ययन गर्न डब्ल्यूएचओको टोली बिहीबार चीन जाने ।

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
समाचार

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा
ताजा समाचार

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार
ताजा समाचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.